Ads

काभ्रेको चौंरीदेउरालीमा मतदान पुनः सुरु


काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका-६ स्थित प्रभा मावि केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालेको भन्दै विवाद सुरु भएको थियो ।

त्यसक्रममा आक्रोशित भीडले खाली मतपेटिका तोडफोड गरेपछि मतदान समेत स्थगित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू