Ads

काठमाण्डौंमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतपेटिका संकलन सकिन साथ मतगणना सुरु हुने


काठमाण्डौ । काठमाण्डौका विभिन्न मतदान केन्द्रबाट मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह लैजानेक्रम जारी छ ।

सबै मतदान केन्द्रको मतपेटिका संकलन हुनसाथ मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू