Ads

बालेन निरन्तर अगाडि, बढ्दै मतान्तर


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सृजना सिंहले ८२५ मत पाएकी छन् ।

Ads

सम्बन्धित पोष्टहरू