Ads

बालेनको अग्रता कायमै करिव दोब्बर मतले अगाडि, उपमेयरमा सुनिताको २२ सय ३२ मत


काठमाण्डौ । काठमाण्डौ महानगरको पछिल्लो मत परिणाम अनुसार प्रमुख पदमा बालेन शाह करिव दोब्बर मत अन्तरले अगाडि रहेकाछन् ।

बालेन शाहले २ हजार १ सय ३९ मत प्राप्त गरेकाछन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ सय ९९ मत प्राप्त गरेकाछन् । यसैगरी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ५७ मत प्राप्त गरेकी छन् ।

यसैगरी २ हजार २ सय ३२ मत प्राप्त गर्दै सुनिता डंगोल अग्रस्थानमा रहेकी छन् ।

अहिले काठमाण्डौ महानागर पालिकाको वडा नं. १,२,३,४ र ३२ को मतगणना भईरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू