काठमाण्डौ । देशभर निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीको कार्यकाल सकिएको छ ।
७ सय ५३ वटा स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सरकारले करिव १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।
म्यादी प्रहरीले निर्वाचन सुरक्षाका लागि विशेष भूमिका खेलेका छन् । म्यादी प्रहरीको साथमा नेपाल प्रहरी, शसस्त्र, नेपाली सेना लगाएतको सुरक्षा घेरा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्