काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट लगायतका बिषयमा छलफल हुँनेछ ।
सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्