काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहेको छ ।
बिहीबार बिहान ११ बजेबाट प्रतिनिधि सभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्