Ads

एमालेको पर्यटन विभागले पायो पूर्णता


काठमाडौं । नेकपा एमालेले पूर्वपर्यटनमन्त्री भीम आचार्यको नेतृत्वमा गठित केन्द्रीय पर्यटन विभागलाई पूर्णता दिएको छ ।

विभाग सदस्यमा कृष्ण अर्याल, राजेन्द्रप्रसाद सापकोटा, सोनामग्याल्जेन शेर्पा, टीका गुरुङ, सिर्जना शर्मा, सिताराम सापकोटालगायत छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू