काठमाडौ । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ ।
बिहान ११ः३० बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्