Ads

प्रतिनिधि सभा बैठक : बजेटमाथिको छलफल जारी (लाइभ)


काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार मध्याह्न १२ बजेदेखि सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा मङ्गलबार पनि मन्त्रालयगत छलफल जारी रहने सङ्घीय संसद्ले जनाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सोमबारदेखि मन्त्रालयगत छलफल सुरु हो ।

मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विभिन्न शीर्षकका बारेमा छलफल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू