काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।
शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल भइरहेकाे छ ।
बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्