Ads

प्रतिनिधि सभा : एमालेद्वारा बहिस्कार, बैठक भने जारी (Live)


काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको राजीनामा माग गर्दै आएको एमालेले संसदीय छानविन समिति समेत नबनाएको र सभामुखले जबरजस्ति अर्थमन्त्रीलाई सदनमा बोल्द दिनुभएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

एमालेले बहिष्कार गरेपनि बैठक भने जारी रहेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू