काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू निर्माणाधीन बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनको स्थलगत निरीक्षण गर्ने भएका छन् ।
आज बिहान १० बजेतिर गठबन्धनका शीर्ष नेताहरू पुष्पकमल दाहाल ुप्रचण्डु, माधव नेपाल, उपेन्द्र यावदसहितका नेताहरू निजगढ जान लागेका हुन् ।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि नेताहरू निजगढ जान लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्