काठमाडौ । स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि आज गृह जिल्ला झापा जाँदेछन् ।
दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नेछन् ।
ओलीले विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागीता जनाउने जनाईएको छ । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्