Ads

ओलीकाे प्रतिकृया : निर्वाचनको मिति घोषणा स्वाभाविक


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्।

बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन्।

ओलीले भने ‘निर्वाचन घोषणा स्वाभाविक हो। यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ,।’

Ads

सम्बन्धित पोष्टहरू