Ads

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक आज संसदलाई जानकारी गराइँदै


काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ ।

Ads

सम्बन्धित पोष्टहरू