Ads

प्रतिनिधिसभा बैठक : बेपत्ता पारिएका व्यक्तिको छानविनसम्बन्धी विधेयक प्रस्तुत 


काठमाडौ -प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९’ प्रस्तुत  भएको छ ।

प्रतिनिधिसभाको आजकाे  बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले सो विधेयक प्रस्तुत गर्नु भएकाे हाे ।

Ads

सम्बन्धित पोष्टहरू