Ads

के छ एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिवेदनमा गठबन्धन सरकार र गठबन्धन दलहरु  राजनीतिक अस्थिरताको माध्यममात्रै भएको उल्लेख छ ।

‘हाल गठबन्धनका एकजना नेताबाट निर्वाचनपछिको सत्ता साझेदारीकाबारेमा विदेशी भूमि र विदेशी प्रतिनिधिहरूको रोहबरमा छलफल गरिएको छ नेपालको राष्ट्रिय स्वाभिमानलाई तेजोबध गर्ने र बाह्य शक्तिहरूलाई आन्तरिक मामलामा हस्तक्षेप गर्न सहज तुल्याउने यस्ता विषय अत्यन्त गम्भीर छन्’ ओलीको प्रतिवेदनमा छ ।

हर्नाेस पूर्ण पाठ

 

Ads

सम्बन्धित पोष्टहरू