काठमाण्डौ ।
हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तिज हो । यस अवसरमा धेरै पहिलेदेखी नै वर्त वस्ने चलन रहिआएको छ ।
कतिपयले यो दिन पानी पनि नखाइकिन वर्त बस्ने गरेको पाईन्छ ।
परपुर्वकालमा पार्वतीले भगवान शिवको सु स्वास्थ्य तथा दिर्धायुको कामना गर्दै वर्त बसेको दिन अर्थात हरितालिका तिजको दिनमा हिन्दू नारीहरुले विशेष दिनको रुपमा मान्दै वर्त वस्न्ने प्रचल चलेको पाईन्छ ।
वर्त वस्दा यि कुरामा ध्यान दिनुस
निरन्तर लामो समयको लागि हामी भोकै बस्दै छौ भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ।
मधुमेह छ भने भोकै वस्दा शरिरलाई आवस्यक चिनीको मात्र नपुग्न्नाले अरु किसिमका समस्याहरु देखा पर्न सक्दछन।
पानी पनि नखाइ वर्त वस्दा शरिरमा पानीको मात्रा कम भई डिहाईड्रेशन हुन सक्दछ।
शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछ ।
विभिन्न्न अनुसन्धान अनुसार हाम्रो शारिरमा हुने कोलेस्ट्रोल ९ज्म्ी० को मात्रा वढन गई महिलाहरुमा मुटु रोगहरु लाग्न्न सक्ने जोखिम वढ्न सक्दछ ।
त्यसै गरी टाउको दुख्न्ने, रिगटा लाग्न्ने ज्यान कमजोर महशुस हुने दैनिक रुपमा खानाहरुवाट पाइने शरिरलाई चाहिने मिनरलहरु तथा अन्य कुराहरु शरिरले नपाउदा हात खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने आदी जस्ता समस्या हरु देखिन सक्द्छन ।
शरिरमा पानीको मात्रा लाई मिलाउन छिन छिन मा पानी पिउने, शारिरिक रुपमा धेरै सकृय नहुने, आराम गर्ने, सितलो वातावरणमा वस्ने, निरन्तर खाई रहनु पर्ने औषधिहरु छन भने समय मा नै खाने, शरिरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने ।
वर्त सकिने वितिक्कै खाइने खाना मा पनि विचार पुर्याउनु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्