Ads

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले हुबहु पारित, एमालेको असहमति


काठमाडौं- राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित भएको छ । विधेयकमा नेकपा एमालेले भने लिखित अहसमति राखेको छ ।

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको समितिका सचिव मनोज गिरीले जानकारी दिए ।

समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भयो ।

Ads

सम्बन्धित पोष्टहरू