Ads

काठमाडौंको कपनमा राम मन्दिर नजिकै आगलागी


काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ ।

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

आगो लागेको ठाउँबाट विस्फोटको आवाज पनि सुनिएको स्थानीयबासिन्दाले बताएका छन् । यसबारेमा थप विवरण आउन बाँकी रहेकाे उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू