Ads

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीद्वारा स्वीकृति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालनको स्वीकृति प्रदान गरेकी छन् ।

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवं मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२ बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१