Ads

मुख्यसचिव बैरागीको अवस्था सुधारतिर


काठमाडौं-  डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ ।

गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहनुभएको अस्पतालले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू