Ads

सल्यान: कपुरकोटको मुलपानीमा जीप दुर्घटना ८ जनाको मृत्यु


काठमाडौं ।सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका ३ मुलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बुधबार आज बिहान करिब ३ बजे ९ जना सवार जीप भीरबाट १५० मिटर तल खसेको थियो।जीप दुर्घटनामा ८ जना यात्रुको मृत्यु भएको र घाईते एकजनालाई उद्वार गरि दाङको तुलसीपुर लैजाने तयारी भएको प्रहरी प्रवक्ता खनालले बताए।

उनका अनुसार घटनाबारे विस्तृत विवरण आउँन बाँकी रहेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू