Ads

नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने


काठमाडौं । नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याउने प्रतिबद्धता गरेको छ ।आगामी निर्वाचनको लागि सार्वजनिक घोषणापत्रमा एमालेले अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताएको हो ।

औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने उल्लेख गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू