Ads

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड (फोटो फिचर)


मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको ऐतिहासिक एवम् धार्मिकस्थल हिन्दु तथा बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्रको रूपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विशेषगरी सो मन्दिर दर्शन गर्न स्वदेशी तथा भारतका नागरिकबाटको भीड नै लाग्ने गर्दछ ।

 
Ads

सम्बन्धित पोष्टहरू