काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन ।
प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्