Ads

लमजुङमा देव गुरुङले गरे मतदान


लमजुङ । लमजुङ जिल्लाबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार देव प्रसाद गुरुङले सुन्दरबजार नगरपालिका- ८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका छन् ।

गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट विहान ७ः४५ मा मतदान गरेका हुन् । गुरुङ माओबादी केन्द्रका महासचिव हुन् ।

Ads

सम्बन्धित पोष्टहरू