लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।
उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्