Ads

पाएनन् मतदान गर्न चित्रबहादुर केसीले


काठमाडौं । सत्ता गठबन्धनको पाँचौं घटक राष्ट्रिय जनमोर्चा पार्टी राजमोका अध्यक्ष चित्रबहादुर केसी यस पटकको निर्वाचनमा मतदानबाट बञ्चित भएका छन् । उनले प्रतिनिधिसभा र प्रदेशसभाको दुबै निर्वाचनमा मतदान गर्न नपाएका हुन् ।

बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका उनको गृहजिल्ला रुपन्देही हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू