Ads

मिलन पाण्डेले ज्याबहालबाट मतदान गरे


काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् ।  उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् ।

यहाँबाट पाण्डेसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।

Ads

सम्बन्धित पोष्टहरू