Ads

बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु


बर्दिया । बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ । मतदान प्रक्रिया सुरु भए लगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर विष्फोट गराएपछि स्थगित मतदान करिव १ घण्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम विष्फोट भएपछि मतदान कार्य रोकिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू