Ads

रौतहटमा ५४ प्रतिशत मत खस्यो


रौतहट  । रौतहटमा ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीका अनुसार अहिलेसम्म ५४ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू