Ads

देशभरीमा ३० स्थानको मतगणना जारी : निर्वाचन आयोग


काठमाडौं । निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ ।

आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक, बाँके एक, भक्तपुर दुई, दाङको एक, कन्चनपुर एक, अछाम एक, मुस्ताङ सम्पन्न, रौतहट एक, लमजुङ एक, नवलपुरको दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू