Ads

रुपन्देही-२ अपडेट: एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल ३ सय मतले पछाडि


बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा एमाले उपाध्यक्ष विष्णु प्रसाद  पौडेल तीनसय मतले पछाडि परेका छन ।

घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २२ सय ४४  मत ल्याउँदा उिपाध्यक्षपौडेलले १९ सय ४४ मत ल्याएका छन् । त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा (सूर्यवंशी) ले १४ सय ६१ मत मात्र ल्याएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू