डडेल्धुरामा १३ हजार मत गन्दा देउवाको अग्रता, पछयाउदै सागर ढकाल
मंसिर ६, २०७९
डडेल्धुरा । डडेल्धुरामा १३ हजार ८ सय ८० मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै गरेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्