Ads

उदयपुर प्रदेश १ (क) मा बुर्जाको अग्रता


उदयपुर। उदयपुर निर्वाचन क्षेत्र नंम्बर २ प्रदेश सभा निर्वाचन  (क) को मतगणनामा सत्ता गठबन्धनका नारायण बुर्जा मगरले अग्रता लिएका छन् ।  उनले २९४४ मत प्राप्त गरेका छन् ।

उनका निकटत प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार देवराज राईले २९११ मत पाएका छन ।  निर्वाचन अधिकृतको कार्यालय अनुसार ६४६३ मत मतगणना गर्दा यस्ता नजिता आएको हो । सो क्षेत्रमा कुल १९ हजार १५ मत खसेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू