Ads

रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल


रौतहट। रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि छन् ।

नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत छन् भने गुप्ताले १५ हजार १ सय ३८ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू