Ads

गुल्मी १ मा केही समय अग्रता लिएका प्रदीप ज्ञवाली फेरि पछि परे


काठमाडौं । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा केही समय अग्रता लिएका नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीलाई पछि परेका छन् । ज्ञवालीलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता लिएका  हुन् ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार भण्डारीले २९ हजार ९ सय ८९ मत ल्याएका छन् । ज्ञवालीले २८ हजार ६ सय ८४ मत ल्याएका छन् । यहाँ भण्डारी १३ सय ५ मतले अघि छन् । गुल्मी १ मा कहिले ज्ञवाली त कहिले भण्डारीले अग्रता लिइरहेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू