Ads

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार अधिकारी कास्की १(१) बाट निर्वाचित


काठमाडौं । गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो । गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

Ads

सम्बन्धित पोष्टहरू