काठमाडौं । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार आजको सुनचाँदी बजार भाउ यसप्रकार तोकिएको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपैंयाँ तोकिएको छ ।
त्यसै गरी तेजावी सुन प्रतितोला ९७ हजार १०० रुपैंयाँ तोकिएको छ ।
चाँदी तोलाको एक हजार २९० रुपैंयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्