Ads

प्रचण्ड र एमाले सचिव महासेठबीच भेटवार्ता


​​​​​​​काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच भेटवार्ता भएको छ । महासेठले खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

उनीहरू दुईबीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू