Ads

सरकारले आज सार्वजनिक विदा दिएको कारण नेप्से  बन्द


काठमाडौ ।  बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे ।

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

Ads

सम्बन्धित पोष्टहरू