Ads

बाजुारको कालाजग्रा क्षेत्रमा टेलिस्कोप र वाईनाकुलर जडान (तस्विर)


बाजुरा, । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ स्थित कालाजग्रा धामसर््क प्रर्यटकीय स्थलमा टेलिस्कोप र वाईनाकुलर जडान गरिएको छ ।

सो क्षेत्रमा टेलिस्कोप र वाईनाकुलरबाट पर्यटकीय क्षेत्रको दिस्यालोकन गर्न सकिने उदश्यले जडान गरिएको वडा अध्यक्ष धर्मराज उपाध्यायले जानकारी दिए ।

यसको उद्घाटन मंगलबार एमाले स्थाईकमिटि सदस्य कर्ण थापा र नि वर्तमान माननीय केन्द्रीय दस्दस्य लाल थापाले गर्नुभएको उनीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू