Ads

यस्तो छ आजको विदेशी मुद्राको नेपाली दर


काठमाडौं । आज बिहीबारका लागि  नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको नेपाली दर कायम गरेको छ ।

बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ ।

अन्य मुद्राको दर कति ?

 

Ads

सम्बन्धित पोष्टहरू