काठमाडौं । आज बिहिवारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४० रूपैयाँ ९७ पैसा कायम छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।
अन्य म्रदाको कति छ ?
प्रतिक्रिया दिनुहोस्