Ads

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । आज आइतबारका लागि  नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  बैंक्का अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज अमेरिकी डलर्र एकको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा कायम गरिएको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ ।

यसैगरी,बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५६ पैसा र बिक्री दर १६० रूपैयाँ ६२८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू