Ads

सानिमा लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने


xकाठमाडौं । सानिमा लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू