Ads

एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन ६ र ७ मेमा


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)  को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेकाे पहिलो साता हुने भएको छ ।गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हाे ।

२४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू