Ads

प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने


काठमाडौं । प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी ६.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बिमा प्राधिकरण र प्रुडेन्सियलको आगामी वार्षिक साधारणसभाले उक्त बोनस शेयर तथा नगद लाभांस नियामक निकायबाट स्वीकृति गरेपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू